तमसोमा ज्योतिर्गमय !

Welcome to GURU : A complete educational portal of Nepal

नेपालको शिक्षाका बारे सम्पुर्ण जानकारी उपलव्ध गराउने मनसायले यो वेभसाइट सुरु गरिएको छ । यसमा चरणवद्ध रुपमा विद्यालय, उच्च माध्यमिक तह तथा विश्वविद्यालयका पुराना प्रश्नपत्रहरु पाठ्य सामग‍ीहरु उपलब्ध गराउदै जाने हाम्रो लक्ष रहेको छ । यसका अलाबा नेपालको शिक्षाको नालिबेलि guru.edu.np बाटनै उपलब्ध हुनेछ । त्यसैगरी बालबालिकाहरुका लागि बाल सन्सार तथ स्वास्थ्य, मनोरञ्जन, अनौपचारिक शिक्षा बारेका सामग्रीहरु पनि यहाँ रहने छन् ।